बारम्बार सोधिने प्रश्नहरू

बिलिङ काउण्टरमा नगद बुझाउने र बिल लिने ।

नेपाल सरकारको स्वास्थ्य बीमा योजनाहरू स्वास्थ्य विमा बोर्डको नियिम अनुसार यस अस्पतालबाट प्रदान गरिन्छ।

हाल अस्पतालमा विरमी उपस्थित भएर OPD पुर्जा बनाएर चिकित्सक भेट्न सकिन्छ ।

आकस्मिक, भर्नाभएका विरामी तथा शल्यक्रिया गर्नुपर्ने बिरामीको लागी मुख्य भवनको भुइँतलामा फार्मेसी अवस्थित छ । OPD को लगी OPD Blok सँगै अस्पतालको मुल गेटमा फार्मेसेी रहेको छ ।

मान्यता प्राप्त चिकित्सकको प्रिस्क्रिप्सन भएमा औषधि उपलब्ध हुन्छ ।

इमर्जेन्सी भवन सँगै रहेको अर्को भवनमा ल्याब सेवा उपलब्ध छ ।

ल्याब रिपोर्ट २४ घण्टा, इमेजिङ रिपोर्ट ४८ घण्टाभित्र।

हाल उपलब्ध छैन् तर निकट भविष्यमा उपलब्ध हुने छ ।

अस्पताल परिसरमा हाल सिमित मात्रामा पार्किङ सुविधा उपलब्ध छ ।

२४ घण्टा सञ्चालन हुने ब्लड बैंक (नेपाल रेडक्रस सोसाइटी द्वारा संचालित) सेवा उपलब्ध छ ।

आकस्मिक विभाग वा OPD बाट चिकित्सको सिफारिस अनुसार बिलिङ काउन्टर शाखा बाट भर्ना गरिन्छ ।

हाल यस अस्पतालमा जेनेरल मेडिसिन, इन्टरनल मेडिसिन, जेनेर सर्जरी, स्त्रीरोग, बालरोग, दन्त, नेत्र, होमियोप्याथि, मनोरोग, नाक कान घाँटी, रेडियोलोजी तथा एनेस्थेसिया को विशेषज्ञ सेवा उपलब्ध छन् ।

नामः मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर । ठेगानाः उर्लाबारी ३ मंगलबारे, मोरङ । सम्पर्क नम्बर: 021410053 । इमेल: ‌mbhtc.np@gmail.com

OPD सेवा सार्वजनिक विदाको दिन बाहेक [सोमबार देखी शुक्रबार सम्म] बिहान ९:०० बजे देखी दिउँसो ४:०० बजे सम्म र आपतकालीन सेवा २४ घण्टा उपलब्ध हुन्छ ।